Research · Japan Tech · Daily Life from Japan
जापानबाट नेपालीहरूको लागि सत्य कथाहरू।
नमस्ते! म Adit Upadhya हुँ — जापानबाट कन्टेन्ट बनाउने नेपाली creator। म Japan को tech, research, र दैनिक जीवनका कुराहरू नेपाली दर्शकहरूको लागि सरल तरिकाले present गर्छु।
मेरो goal छ — जापानमा पढ्न, काम गर्न, वा बस्न चाहने हरेक नेपालीलाई सही information दिनु।
नेपालबाट जापान आएँ। नयाँ संस्कृति, नयाँ भाषा, नयाँ जीवन।
जापानको जीवन बारे नेपालीहरूलाई देखाउन YouTube सुरु गरेँ।
Japan tech, research, र deep-dive content मा focus गरेँ।
नेपाली community को लागि थप गहिरो content र multilingual reach।
Collaboration, Questions, वा बस कुराकानी — म सधैं open छु।